मंगलवार, मंसिर ९, २०७७ साल

कोरोना पोजिटिभ प्राध्यापक भण्डारीको निधन

लाेकप्रिय सन्देश २०७७ कार्तिक ८ गते 1.04K
नेपालगन्ज,कात्तिक ८ । कोरोना संक्रमण भइ उपचाररत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक डाेल बहादुर भण्डारीको निधन भएको छ । बाँकेको खजुरा स्थायि घर भएका भण्डारीको भेरी अस्पतालमा उपचारकोक्रममा शुक्रबार राति निधन भएको हो । भण्डारीको खजुरा मानखोलामा अन्तिम सस्कार गरिएको छ । बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१