मंगलवार, मंसिर ९, २०७७ साल

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना

लाेकप्रिय सन्देश २०७७ कार्तिक ११ गते 393
नेपालगन्ज,कात्तिक ११ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण बढेको अवस्थामा जेठमा प्रजिअको रूपमा सरुवा भई आउनुभएका कुरुम्बाङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी भुमिका निर्बाह गर्नुभएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल पनि कोरोना पोजिटिभ भई आइसोलेसनमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१