मंगलवार, मंसिर ९, २०७७ साल

नेपालगन्जमा मोहम्मद डेको रौनक

लाेकप्रिय सन्देश २०७७ कार्तिक १४ गते 389
नेपालगन्ज,कात्तिक १४ । नेपालगन्जमा मोहम्मद डेको रौनक आज बिहानैदेखि जारी छ । मुस्लिम समुदायले बिहानैदेखि नगर परिक्रमा गरिरहेका छन । आज नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१