मंगलवार, माघ ६, २०७७ साल

नेकपा नेता भुसालको निधन

लाेकप्रिय सन्देश २०७७ मंसिर २ गते 429
नेपालगन्ज,मंसिर २ । नेकपा नेता चन्द्र भुसालको निधन भएको छ । कोरोना संक्रमित भुसालको मंगलबार भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । बाँके कोहलपुरका भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उहाँ सादगि नेता मानिनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१