मंगलवार, माघ ६, २०७७ साल

संघको आयोजनामा साईकल दौड प्रतियोगिता

लाेकप्रिय सन्देश २०७७ पौष १५ गते 493

नेपालगञ्ज, पुस १५ ।  नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको ५३ औँ स्थापना दिवसको अवसरमा बुधबार साईकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।  “स्वास्थ्य, वातावरण र पर्यटनका लागि खेलकुद” भन्ने मूल नाराका साथ साईकल दौड प्रतियोगिता गरिएको संघका अध्यक्ष अव्दुलवाहिद मनसुरीले जानकारी दिनुभयो । प्रतियोगिता नेपालगन्जको वि.पि. चोक देखि शुरु भई बाँकेको गनापुर हुदैँ फेरी वि.पि. चोक (२० किलो मिटर) सम्मको दुरीमा सञ्चालन भएको थियो । दौडमा साईवान अली दर्जी प्रथम द्धितिय विवेक कुमार यादव, र तृतिय राम दर्शन यादव हुनु भएको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१