मंगलवार, माघ ६, २०७७ साल

नेपालगन्जका सरसफाइ शाखा प्रमुख केसीको निधन

लाेकप्रिय सन्देश २०७७ पौष १८ गते 512
नेपालगन्ज,पुष १८ । नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक केसीको निधन भएको छ । तिनदिनअघि मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका केसीको उपचारकाक्रममा शिक्षण अस्पताल नेपालगन्जमा शनिबार बिहान निधन भएको हो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Jan 19, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१