मंगलवार, बैशाख ७, २०७८ साल

भेरी अस्पतालमा पहिलो पटक आँखा उपचार सेवा सुरु

लाेकप्रिय सन्देश २०७७ फागुन ७ गते 786

नेपालगञ्ज, फागुन ७ गते । भेरी अस्पताल नेपालगञ्जमा पहिलोपटक शुक्रबारदेखि आँखा उपचार सेवा सुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रकाश थापाले छिट्टै शल्यक्रिया सेवा समेत सञ्चालन गर्ने गरी हाल बहिरङ्ग सेवा मात्रै सुरु भएको जानकारी दिनुभयो । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले शुक्रबार आँखा उपचार सेवाको शुभारम्भ गर्नुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१