मंगलवार, बैशाख ७, २०७८ साल

मानपुरको घर भत्काएर सडक विस्तार गर्ने सहमति

लाेकप्रिय सन्देश २०७७ फागुन १० गते 764

नेपालगञ्ज, फागुन १० । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर  भत्काएर सडक विस्तार गरिने भएको छ । मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर  भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार माग गदै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले यहि शुक्रवार फागुन १४ गते घर हटाई सडक बिस्तार गर्ने घरधनी सङ्ग सहमती भएको सार्वजनिक गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनासाथ सो घर सहमतिका आधारमा भत्काएर सडक विस्तार गरिने बताउनुभएको थियो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१