मंगलवार, बैशाख ७, २०७८ साल

नौवस्ता औद्योगिक क्षेत्रको आज शिलान्यास

लाेकप्रिय सन्देश २०७७ फागुन ११ गते 396

नेपालगञ्ज, फागुन ११ गते । नौवस्ता औद्योगिक क्षेत्र घोषणा भएको ५ वर्षपछि आज शिलान्यास हुने भएको छ ।  मङ्गलबार औपचारिक कार्यक्रम सहित औद्योगिक क्षेत्रको शिलान्यासको तयारी गरिएको छ । 


उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले आज दिउसो १ बजे औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१