नेपालगञ्ज, फागुन ११ गते । नौवस्ता औद्योगिक क्षेत्र घोषणा भएको ५ वर्षपछि आज शिलान्यास हुने भएको छ । मङ्गलबार औपचारिक कार्यक्रम सहित औद्योगिक क्षेत्रको शिलान्यासको तयारी गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले आज दिउसो १ बजे औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१