मंगलवार, बैशाख ७, २०७८ साल

सरकार र बिप्लवबीच वार्ताका लागि औपचारिक प्रक्रिया सुरु

लाेकप्रिय सन्देश २०७७ फागुन १८ गते 259

नेपालगञ्ज, फागुन १८ । सरकार र प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच वार्ताका लागि औपचारिक प्रक्रिया सुरु भएको छ । मंगलबार दुबैपक्षले वार्ता समिति गठन गरेका छन् । सरकारले गृह मन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने माओवादीले नेता खड्गवहादुर बिश्वकर्मा प्रकाण्डको संयोजकत्वमा समिति गठन गरेको छ ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१