मंगलवार, बैशाख ७, २०७८ साल

सरकार र बिप्लवबीच सहमति

लाेकप्रिय सन्देश २०७७ फागुन २० गते 379

नेपालगञ्ज, २० फागुन । नेपाल सरकार र सशस्त्र आन्दोरतरत नेत्रविक्रम चन्द बिप्लवबीच ३ बुँदे सहमति भएको छ । सहमति भोली प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितीमा सार्वजनिक गरिने भएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१