मंगलवार, बैशाख ७, २०७८ साल

पाईप खरिदका लागि स्टार पोलीपाईपको नयाँ योजना सार्वजनिक

लाेकप्रिय सन्देश २०७७ फागुन २१ गते 1.19K

नेपालगञ्ज, फागुन २१ । नेपालगञ्जको कारकादौंमा रहेको स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालीले चालु आर्थिकवर्ष २०७७÷७८ मा पाईप खरिदका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले निश्चित रकमको पाईप खरिद गर्नेलाई नगद तथा विदेश भ्रमण गराउने योजना ल्याएको अध्यक्ष कमल कार्कीले जानकारी दिनुभयो । कम्पनीले एचडिपिई पाईपको उत्पादन गर्दै आईरहेको छ । 

 

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१