नेपालगञ्ज,फागुन ११ । भारतका विभिन्न शहरमा कोरोना संक्रमण बढेपछि बाँकेमा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधबार बसेको बैठकले जमूनाह नाकामा उच्च सावधानी अपनाउने तथा जिल्लाभर अन्य पुर्व तयारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१