मंगलवार, बैशाख ७, २०७८ साल

लकडाउन अवधीको शुल्क नलिन अखिलको माग

लाेकप्रिय सन्देश २०७७ चैत्र १८ गते 533

नेपालगञ्ज, चैत १८ । अनेरास्ववियु बाँकेले बन्दाबन्दीको समयमा विद्यालयहरुले विद्यार्थीबाट शुल्क लिइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लको नेतृत्वमा बुधबार शिक्षा विकास तथा समन्वय इकाई बाँकेमा ज्ञापनपत्र बुझाउँदै पुनः कोरोना संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालनाका लागि समेत ध्यानाकर्षण गराइएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१