मंगलवार, बैशाख ७, २०७८ साल

आगलागीमा परि एकसय घर जले

लाेकप्रिय सन्देश २०७७ चैत्र २१ गते 128
नेपालगन्ज, चैत २१ । बाँकेको नरैनापुर ४ खोदवामा शनिबार भएको आगलागीमा एकसय घर जलेर नस्ट भएका छन् । आगलागिमा तिन जना ब्यक्ति घाइते भएका छन । सेना ,सशस्त्र प्रहरी , नेपाल प्रहरी ५ वटा दमकलको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको हो । घटनास्थल पुग्नुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले पीडित परिवारलाई प्रारम्भिक राहत वितरण गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१