बिहीवार, भाद्र ३१, २०७८ साल

नेपालगञ्ज उपमहानगरलाई कशौधन बैश्य समाजको सहयोग

लाेकप्रिय सन्देश २०७८ बैशाख २२ गते 875

नेपालगञ्ज बैशाख २२ गते । कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई ३२ वटा बेट सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वाल मन्दिरमा पनि आईसोलेसन केन्द्र सञ्चालनको तयारी भईरहेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले  आईसोलेसनका लागि आवश्यक वेड सहयोग गरेकोमा समाजका अध्यक्ष नन्दला वैश्यलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2021 Lokpriyanews

    Thursday, Sep 16, 2021

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१