मंगलवार, बैशाख ७, २०७८ साल

बहुचर्चित क्याराभानका नायकको घोडाबाट लडेर निधन

लाेकप्रिय सन्देश २०७३ बैशाख १२ गते 1.03K

दुनै (डोल्पा) । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ । सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले जनाएको छ । उनीकरिब ७५ वर्षका थिए । 

सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गरेका थिए। 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, Apr 20, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१