आईतवार, कार्तिक १६, २०७७ साल

लोक सेवाद्वारा ५०४ शाखा अधिकृतका लागि दरखास्त आह्वान(बिज्ञापन सहित)

लाेकप्रिय सन्देश २०७३ मंसिर २९ गते 2.47K

काठमाडौं । लोक सेवा आयोगले बुधवार एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले परराष्ट्, ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण लगायतका सेवा र समूहहरूका लागि सो संख्यामा अधिकृत माग गरेको हो ।

आबेदन फारम भर्ने अन्तिम म्याद माघ ४ गतेसम्म रहेको छ।

आयोगले खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनाको लागि आवेदन मागेको हो।

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Sunday, Nov 01, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१