आईतवार, फागुन १६, २०७७ साल

एमाले नै मधेसको सबैभन्दा बढि बिश्वासिलो पार्टी हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली एक आपसमा मिलेर बस्नुपर्छ भनेकै आधारमा एमालेलाई मधेस बिरोधी भनिएको हो । मधेसमा विकासको आधार एमालेले खडा गरेको छ । अब मधेसी जनताहरु भ्रममा पर्न आवश्यक छैन् । किनकी मधेसका जनताले मधेसको हित गर्ने पार्टी को हो राम्ररी बुझिसकेका छन् ।

लाेकप्रिय सन्देश २०७३ माघ १९ गते 2.45K

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Feb 28, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१