एमाले नै मधेसको सबैभन्दा बढि बिश्वासिलो पार्टी हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली एक आपसमा मिलेर बस्नुपर्छ भनेकै आधारमा एमालेलाई मधेस बिरोधी भनिएको हो । मधेसमा विकासको आधार एमालेले खडा गरेको छ । अब मधेसी जनताहरु भ्रममा पर्न आवश्यक छैन् । किनकी मधेसका जनताले मधेसको हित गर्ने पार्टी को हो राम्ररी बुझिसकेका छन् ।