मंगलवार, आषाढ २३, २०७७ साल

इडीभी नतिजा सार्वजनिक, नजिता हेर्न यसो गर्नुहोस्

लाेकप्रिय सन्देश २०७४ बैशाख २० गते 4.19K

काठमाडौं: अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा गएरातीबाट सार्वजनिक भएको छ । सो नतिजा सन् २०१८ को इडीभीको लागि हो ।

डीभी चिठ्ठाको नतिजा डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिनेछ ।

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने अमेरिकी दूताबासले जनाएको छ ।

 सोमबार देखि शुक्रबारसम्म बिहान ८बजेदेखि बेलुका ८बजेसम्म सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । निवेदकहरुले support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्नेछन् ।

 


    तपाईको प्रतिक्रिया

    Copyrights © 2020 Lokpriyanews

    Tuesday, Jul 07, 2020

    कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

    सम्पादक : गोविन्द शर्मा

    सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१