बिहीवार, फागुन २०, २०७७ साल

सामाजिक सञ्जालमा हट ज्योती

लाेकप्रिय सन्देश २०७५ आषाढ ३१ गते 7.86K

नेपालगञ्ज, असार ३१ । हट फोटो सेसन र प्रस्तुतीका कारण चर्चामा आईरहने गायिका ज्योती मगरले सामाजिक संजालमा हट तस्बिर सार्वजनिक गरेकी छन् । झापा बिर्तामोडको एक होटलमा गर्मीलाई च्यालेञ्ज गरिरहेको तस्बिर उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही हट तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् , –  Summer . time for swimming not for showing...captured by Anu Shree lop you sisi... Location @ Hotel WoodLand Retreat Bhadrapur...  गायिका मगर स्टेजमा हट प्रस्तुतीका कारण पनि चर्चामा रहेकी छन् । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Thursday, Mar 04, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१