शनिबार, माघ १०, २०७७ साल

रिया र प्रासनाको सबैलाई लोभ्याउने नाँच

Posted on Mar 03 2018

नेपालगन्जको धम्बोझीस्थित भेरी ईग्लिस मिडियम स्कुलमा कक्षा  ७ मा अध्ययनरत रिया श्रेष्ठ र  प्रासना विसीको नृत्यको तारिफ नगर्नेहरु सायदै कोही होलान । नृत्यमा थुप्रै सफलता प्राप्त गरिसकेका रिया र प्रासनाले होलीको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र धम्बोझी क्लबको सहकार्यमा भएको कार्यक्रममा समेत नृत्य प्रस्तुत गरे । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Saturday, Jan 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१