नेपालगन्जको धम्बोझीस्थित भेरी ईग्लिस मिडियम स्कुलमा कक्षा ७ मा अध्ययनरत रिया श्रेष्ठ र प्रासना विसीको नृत्यको तारिफ नगर्नेहरु सायदै कोही होलान । नृत्यमा थुप्रै सफलता प्राप्त गरिसकेका रिया र प्रासनाले होलीको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र धम्बोझी क्लबको सहकार्यमा भएको कार्यक्रममा समेत नृत्य प्रस्तुत गरे ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१