नेपालगञ्ज, फागुन २७ । नेपालगञ्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्विनी सांस्कृति महोत्सव विहिबारदेखि सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र भेरी साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटनमा विभिन्न सांस्कृति कार्यक्रम भए । यसक्रममा कार्यक्रममा प्रस्तुत थारु नृत्यले सहभागीको ध्यान खिच्न भयो ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१