मंगलवार, मंसिर ९, २०७७ साल

डिएमले श्रीमती बेच्न भनेपछि

Posted on Jul 24 2017

भारतको बिहार राज्यको औरंगावादका डिएम कंवल तनुजले बिवादित बयान दिएपछि उनको भिडियो सामाजिक संजालमा भाईरल भएको छ ।  जम्होरमा स्वच्छता अभियानका बारेमा भाषण दिनेक्रममा  शौचालय बनाउने सन्दर्भमा गरिबीको कारण  देखाएपछि उनले उत्तेजित हुँदै आप्mनी श्रीमती बेच्नुस भने । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१