मंगलवार, मंसिर ९, २०७७ साल

टिकुलीपुरमा ६०० घर परिवार प्रभावित

Posted on Aug 14 2017

बाँकेको राप्ती सोनारी गाउँपालिका २ टिकुलीपुरमा बाढीका कारण करिब ६०० घर परिवार प्रभावित भएका छन् । बाढीपछि रोगको जोखिम समेत बढेको स्थानीय खेबहादुर विकको भनाई छ । पीडितले सरकारी निकायबाट सहयोग नपाएको समेत बताएका छन् ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१