मंगलवार, बैशाख २८, २०७८ साल

राजनीति

लकडाउनमा हुने परीक्षा बारे टेकेन्द्र मल्ल नेतृत्वको अखिल बाँकेले दियो चासो

बुद्धबार, बैशाख ८, २०७८ साल
नेपालगञ्ज, बैशाख ८ । अनेरास्ववियु बाँकेले बिद्यार्थीहरुलाइ कुनै पनि प्रकारको समस्या पर्न नदिन स्वास्थ्य मापदण्ड र उच्च सतर्कता अपनाइ उचित ब्यबस्थापन गरि परिक्षा सञ्चालन गर्न माग गरेको छ । अखिल..

नरैनापुर र डुडुवामा एमाले बाँकेको नयाँ कमिटी

सोमबार, बैशाख ६, २०७८ साल
नेपालञ्ज, बैशाख ६ । नेकपा एमाले बाँकेको नरैनापुर गाउँपालिकामा कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, जिल्ला अध्यक्ष अशोक कोइराला, सचिवालय सदस्य अव्दुल हुसेन खाँ, कप्तान पाठक र..

युवा संघ बर्दियाका इन्चार्ज रिमाल माधव नेपाल समूहमा

सोमबार, बैशाख ६, २०७८ साल
नेपालगञ्ज, बैशाख ५ । राष्ट्रिय युवा संघ नेपाल (केपी ओली) समूहका बर्दिया जिल्ला इन्चार्ज शिव रिमाल आईतबारदेखि युवा संघ नेपालको माधव नेपाल समूहमा प्रवेश गर्नुभएको छ । आईतबार बर्दियामा आयोजित..

एमाले बाँकेले बनायो स्थानीय तहमा कमिटी

शुक्रबार, बैशाख ३, २०७८ साल
नेपालगञ्ज, बैशाख ३ । जिल्ला अधिवेशनबाट निर्वाचित अशोक कोइराला नेतृत्वको नेकपा एमाले बाँकेले स्थानीय कमिटी पुनर्गठनलाई तिव्रता दिएको छ । खजुरामा यामवहादुर महतारा अध्यक्ष रामवहादुर शाही उपाध्यक्ष, दुर्गा भण्डारी सचिव..

नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनमा सर्वसम्मत नेतृत्व

बुद्धबार, चैत्र १८, २०७७ साल
नेपालगञ्ज, चैत १८ । नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शिवकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा चित्रवहादुर केसी, सचिवमा..

अखिल बाँकेको संयोजकमा टेकेन्द्र मल्ल

सोमबार, चैत्र ९, २०७७ साल
नेपालगञ्ज, चैत ९ । अनेरास्ववियुको बाँकेको जिल्ला भेलाले  टेकेन्द्र मल्लको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । सोमबार नेपालगञ्जमा भएको जिल्ला भेलाले मल्लको अध्यक्षतामा १५१ सदस्यीय कमिटी पुनगठन गरेको हो..

युवा संघ बाँकेको अध्यक्षमा बस्याल

शुक्रबार, चैत्र ६, २०७७ साल
नेपालगञ्ज, चैत ६ गते । नेकपा एमाले सम्वद्ध युवा संघ बाँकेको जिल्ला भेलाले कुश्माखर बस्यालको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन शाह र राजु..

काँग्रेस नेताहरु भन्छन– ताजा जनादेश व्यवस्था मास्ने षडयन्त्र

बुद्धबार, चैत्र ४, २०७७ साल
नेपालगञ्ज, चैत ४ गते । नेपाली काङ्ग्रेसका नेताहरुले प्रतिनिधी पुनस्र्थापना भएको केही दिनभित्रै फेरी ताजा जनादेशको कुरा उठ्नु ब्यवस्थामाथीको षडयन्त्र भएको दावी गर्नुभएको छ । नेपाली काङ्ग्रेस बाँकेद्वारा बुधबार नेपालगञ्जमा आयोजित..

समानान्तर एमालेको युवा संघ र अखिलमा चर्कियो बिवाद

मंगलवार, चैत्र ३, २०७७ साल
नेपालगञ्ज, चैत ३ । नेकपा एमाले बाँके (केपी ओली समूह)ले गठन गरेको युवा संघ बाँके र अनेरास्ववियु बाँकेमा तिव्र बिवाद उत्पन्न भएको छ । युवा संघ बाँकेका अध्यक्ष कुश्माखर बस्याल..

नेकपा एमाले बाँकेको भेला, निर्बाचित कमिटी नै बैध

मंगलवार, चैत्र ३, २०७७ साल
नेपालगञ्ज,फागुन २ । नेकपा एमाले बाँकेको आयोजनामा सोमबार नेपालगञ्जमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा जिल्लाका सबै ८ वटै स्थानीय तहबाट गरि पाँचसय बढि अगुवा नेता..

एमाले बाँकेको आज नेपालगञ्जमा भेला

सोमबार, चैत्र २, २०७७ साल
नेपालगञ्ज,फागुन २ ।   नेकपा बाँकेको जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको आयोजनामा आज सोमबार बाँकेमा जिल्ला स्तरीय भेला आयोजना हुँदैछ । मध्यान्ह १२ बजे नेपालगञ्जको विपी चोक नजिक रहेको सिएसटी होटलमा जिल्लास्तरीय कार्यकर्ता..

सरकार र बिप्लवबीच सहमति

बिहीवार, फागुन २०, २०७७ साल
नेपालगञ्ज, २० फागुन । नेपाल सरकार र सशस्त्र आन्दोरतरत नेत्रविक्रम चन्द बिप्लवबीच ३ बुँदे सहमति भएको छ । सहमति भोली प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितीमा सार्वजनिक..

सरकार र बिप्लवबीच वार्ताका लागि औपचारिक प्रक्रिया सुरु

मंगलवार, फागुन १८, २०७७ साल
नेपालगञ्ज, फागुन १८ । सरकार र प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच वार्ताका लागि औपचारिक प्रक्रिया सुरु भएको छ । मंगलबार दुबैपक्षले वार्ता समिति गठन गरेका छन् । सरकारले..

नेपालगञ्ज १४ मा वडाको कार्यालय भवन निर्माण

शनिबार, फागुन १५, २०७७ साल
नेपालगञ्ज,फागुन १४ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ को नवनिर्मत कार्यालयको उद्घाटन गरिएको छ । नेपालगञ्ज उपमहानगपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले शुक्रबार आयोजित औपचारिक कार्यक्रममा नव निर्मित भवनको उद्घाटन गर्नुभयो..

प्रतिनिधि सभाको पुनःस्थापना

मंगलवार, फागुन ११, २०७७ साल
नेपालगन्ज,फागुन ११ । सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसला गरेको छ । १३ दिनभित्र बैठक बसाल्न आदेस भएको छ ।..

सहकारीबाट पारिश्रमिक नलिई काम गर्ने निरौलाको घोषणा

मंगलवार, फागुन ११, २०७७ साल
नेपालगञ्ज, फागुन ११ । बाँकेको खजुरा गाउँपालिका ३ खजुरा एकनम्बरका घनश्याम शर्मा निरौला कृषि विकास बैंकको अधिकृतको रुपमा सेवा निवृत्त हुनुभएका पुर्व राष्ट्रसेवक कर्मचारी । निरौलाले  सहकारी संस्था लिमिटेड खजुराको..

वडा अध्यक्ष वर्माको पहलमा एकपछि अर्को बिकास योजना सुरु

सोमबार, फागुन १०, २०७७ साल
नेपालगन्ज फागुन १० । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ गुलरिया बाईपास रोड देखि भित्री कारकादो गाउँ जाने बाटो पक्की नाला सहित सडक कालो पत्रे हुने भएको छ । सो सडकको..

मानपुरको घर भत्काएर सडक विस्तार गर्ने सहमति

सोमबार, फागुन १०, २०७७ साल
नेपालगञ्ज, फागुन १० । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत मानपुरमा रहेको घर  भत्काएर सडक विस्तार गरिने भएको छ । मानपुर मोडस्थित सडक किनारमा रहेको यो घर  भत्काउन बाँके र बर्दियाका बासिन्दाले बारम्बार..

बाँकेमा जसपाको बिरोधसभा

आईतवार, फागुन ९, २०७७ साल
जनता पार्टीका नेता तथा पुर्वमन्त्री मोहम्मद इस्तियाक राइले प्रधानमंत्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउनुभएको छ । विघटनका बिरुद्व चरणबद्व आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले देशका..

ढकाल नेतृत्वको नेकपा बाँकेले १५ दिने अभियान चलाउँदै

आईतवार, फागुन ९, २०७७ साल
नेपालगञ्ज,फागुन ९ ।   सुर्य ढकाल नेतृत्वको नेकपा बाँकेले १५ दिने अभियान  सञ्चालन गर्ने भएको छ । नरैनापुरको लक्ष्मणपुरमा आईतबार बसेको जिल्ला कमिटी बैठकले १५ दिनभित्र ८१ वटै वडामा वडा कमिटी..

प्रेस संगठन बाँकेको जिल्ला भेला , सहसंयोजकमा आचार्य

शनिबार, फागुन ८, २०७७ साल
  नेपालगञ्ज,फागुन ८ ।   संविधानसभा सदस्य तथा नेकपाका नेता दलवहादुर सुनारले प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारबाट बाहिरिने दिन नजिक आएको बताउनुभएको छ । प्रेस संगठन बाँकेको जिल्ला भेलालाई शनिबार नेपालगञ्जमा सम्बोधन..

दिपक श्रेष्ठ – नगर प्रमुख राणाका विश्वासपात्र

बुद्धबार, फागुन ५, २०७७ साल
नेपालगञ्ज, फागुन ५ । नेपालगञ्ज उपमहानगरपालिकाका सहायकस्तर ५ औं पदमा कार्यरत दिपक श्रेष्ठ नगर प्रमुख डा. धवलशम्शेर राणाका स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थयो । मंगलबार मस्तिकघात भएपछि शिक्षण अस्पतालमा उपचार श्रेष्ठको..

विघटन विरुद्ध नेपालगञ्जमा काँग्रेसको विरोध

सोमबार, फागुन ३, २०७७ साल
नेपालगञ्ज, फागुन ३ । नेपाली कांग्रेसका केन्द्रीय हृदयराम थानील प्रतिनिधीसभाको बिघटन असंवैधानिक भएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टको आन्तरिक किचलोका कारण..

विघटनको निर्णय सच्चाउन संग्रौलाको माघ

बिहीवार, माघ २९, २०७७ साल
नेपालगन्ज,माघ २९ । नेपाली कांग्रेसकी नेतृ डाक्टर डिला सङग्रौलाले प्रतिनिधि सभा विघटनको निर्णय तत्काल सच्याउन माग गर्नु भएको छ । प्रेस युनियन बाँकेले बिहिवार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ..

मधेसी आयोगका सदस्य गुप्तालाई नेपालगञ्जमा सम्मान

मंगलवार, माघ २७, २०७७ साल
  नेपालगञ्ज,माघ २७ ।   संवैधानिक आयोगको रुपमा रहेको मधेसी आयोगका सदस्य विजय गुप्ताले आयोगले मुलुकमा जातीय सद्भाव बढाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।  आयोगको सदस्यमा नियुक्त भएपछि गुप्तालाई नेपालगञ्जस्थित सुन्दर..

वडा अध्यक्ष बिष्णु लामाको निधन,आज शोकसभा

शुक्रबार, माघ २३, २०७७ साल
बाँके,माघ २३ ।  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको निधन भएको छ । केही दिनदेखि राजधानीको मेडासिटी अस्पतालमा उपचार भईरहेका लामाको बिहिबार निधन भएको हो । उहाँको शब..

नेपालगञ्ज ९ का वडाध्यक्ष लामाको अवस्था अत्यन्त गम्भिर

बिहीवार, माघ २२, २०७७ साल
बाँके,माघ २२ ।  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको छ । केही दिनदेखि राजधानीको मेडासिटी अस्पतालमा उपचार भईरहेका लामाको स्वास्थ्य अवस्था सुधार हुन..

नेपालगञ्जमा आम हड्तालको प्रभाव

बिहीवार, माघ २२, २०७७ साल
नेपालगञ्ज, माघ २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल समूहले आज बिहिवार देशब्यापी आम हड्तालको घोषणा गरेको छ । बन्द सफल पार्न नेपालगञ्ज, कोहलपुरमा नेकपाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।..

नेपालगञ्जमा विभिन्न ऐन पारित

बिहीवार, माघ १५, २०७७ साल
नेपालगञ्ज उपमहानगरपालिकाले  बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको छ । नगर प्रमुख डा. धवलशम्शेर..

ओली सरकारले चुनाव नगराउने अध्यक्ष यादवको दावी

बिहीवार, माघ १५, २०७७ साल
नेपालगञ्ज, माघ १५ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्नका लागि प्रतिनिधीसभाको विघटन नगरेको दावी गर्नुभएको छ । अवधी पत्रकार सङ्घ बाँकेले बिहिवार नेपालगञ्जमा..
Results 987: You are at page 1 of 33

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१