मंगलवार, बैशाख २८, २०७८ साल

समाज

कशौसन बैश्य समाजको सहयोग

सोमबार, बैशाख २७, २०७८ साल
नेपालगञ्ज, बैशाख २७ । कशौधन बैश्य समाज अन्तर्गतको युवा मञ्चले नेपालगञ्ज उप–महानगरपालिकाका लागि मेडिकल सामग्री सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल बैश्यको अगुवाईमा सोमबार नगर प्रमुख डा. धवलशम्शेर राणालाई..

भेरीमा खाना खुवाउन नेपालगञ्जले सहयोग गर्ने

सोमबार, बैशाख २०, २०७८ साल
नेपालगञ्ज, बैशाख २० गते । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगञ्ज उप–महानगरपालिकाले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने..

कोहलपुरमा बस र टिप्पर ठोक्कियो,५ को मृत्यु

शुक्रबार, बैशाख ३, २०७८ साल
नेपालगन्ज,बैशाख ३ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोलानजिकै बस र ट्रक एकआपसमा ठोक्किदा ५ जनाको निधन भएको छ । दुर्घटनामा ३० बढी घाइते भएका छन् ..

कानून निर्माणका लागि प्रशिक्षण

शुक्रबार, बैशाख ३, २०७८ साल
नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय तहमा कानून निर्माण विषयमा प्रशिक्षण दिन थालिएको छ ।  जिआईजेडको प्राविधिक सहयोग तथा नेपाल कानून समाजको सहयोगमा शुक्रबारदेखि ३..

नेपालगञ्ज उप–महानगरपालिकामा रेग्मी

शुक्रबार, बैशाख ३, २०७८ साल
नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिव हिरालाल रेग्मी सरुवा भई आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई शुक्रबार नेपालगञ्ज उप–महानगरपालिाकामा स्वागत गरिएको छ । सुदुरपश्चिम..

नेपालगञ्जका विद्यालय एकसाता बन्द हुने

बिहीवार, बैशाख २, २०७८ साल
नेपालगञ्ज, बैशाख २ । नेपालगञ्ज उप–महानगरपालिकामा एकहप्ता शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने..

नेपालगञ्ज १५ ले किसानलाई सहयोग गर्दै

आईतवार, चैत्र २९, २०७७ साल
बाँके,चैत २९ ।  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १५ ले किसानहरुलाई समूह बनाएर खेती गर्ने कार्यक्रम ल्याएको छ । वडा अध्यक्ष ओमकारनाथ मिश्राले वडामा १० वटा कृषि समूह रहेको जानकारी दिनुभयो..

नेपालगञ्जमा स्वमुल्यांकन प्रशिक्षण

आईतवार, चैत्र २९, २०७७ साल
नेपालगञ्ज, चैत २९ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम नेपालगञ्जस्थित उप–महानगरपालिकाको तालिम केन्द्रमा आईतबार समापन भएको छ ।  प्रशिक्षण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन..

आर्य सेवा समाज बाँकेको सहभोज कार्यक्रम

आईतवार, चैत्र २२, २०७७ साल
नेपालगञ्ज, चैत २२ । आर्य (धोबी ) सेवा समाज बाँकेले शनिबार नेपालगंजमा होली मिलन तथा सहभोज कार्यक्रम गरेको छ ।  समाजका अध्यक्ष पवन कुमार कनौजियाको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला समन्वय..

सिम्ताली एकता समाजमा मल्लको नेतृत्वमा नयाँ कार्य समिति

आईतवार, चैत्र २२, २०७७ साल
नेपालगञ्ज, चैत २२ । सिम्ताली एकता समाज बाँकेले संगठन विस्तारमा तिव्रता दिने भएको छ । समाज सुर्खेतको सिम्तामा पुख्र्यौली थलो भई बाँकेमा बसोबास गरिरहेकाहरुको संगठन हो । समाजको शनिबार कोहलपुरमा..

आगलागीमा परि एकसय घर जले

शनिबार, चैत्र २१, २०७७ साल
नेपालगन्ज, चैत २१ । बाँकेको नरैनापुर ४ खोदवामा शनिबार भएको आगलागीमा एकसय घर जलेर नस्ट भएका छन् । आगलागिमा तिन जना ब्यक्ति घाइते भएका छन । सेना ,सशस्त्र..

नेपालगञ्जमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा

शुक्रबार, चैत्र २०, २०७७ साल
नेपालगञ्ज, चैत २० । नेपालगञ्ज उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले शुक्रबार..

लकडाउन अवधीको शुल्क नलिन अखिलको माग

बुद्धबार, चैत्र १८, २०७७ साल
नेपालगञ्ज, चैत १८ । अनेरास्ववियु बाँकेले बन्दाबन्दीको समयमा विद्यालयहरुले विद्यार्थीबाट शुल्क लिइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लको नेतृत्वमा बुधबार शिक्षा विकास तथा समन्वय..

नेपालगञ्जलाई वालमैत्री वडा घोषणाको तयारी

बुद्धबार, चैत्र १८, २०७७ साल
नेपालगञ्ज, चैत १८ गते । नेपालगञ्ज उप–महानगरपालिकाका सबै २३ वटै वडालाई वालविवाह मुक्त वडा घोषणाका लागि तयारी सुरु गरिएको छ । नगर उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बुधबार बसेको वाल..

स्वास्थ्यकर्मीहरुलाई किशोरी किशोर मैत्री सेवा सम्बन्धि तालिम

शनिबार, चैत्र १४, २०७७ साल
बर्दिया चैत १४ ।  प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बालीका तथा युवा शसक्तिकरण (नेतृत्व र निर्णय) परियोजना स्वास्थ्यकमीहरुलाई लाञ्छना रहित यौन..

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको पहलमा सामुहिक नागरिकता

शुक्रबार, चैत्र १३, २०७७ साल
नेपालगञ्ज, चैत १३ गते । बाँकेको राप्ती–सोनारी गाउँपालिकाको विनौना र वैजापुर थारु वाहुल्य क्षेत्र हो । यहाँबाट सदरमुकाम नेपालगञ्ज आएर नागरिकता दिन महंगो भाडा र करिब दुईदिन समय खर्च हुन्छ..

समाज जागरण साप्ताहिकको १३ औं वार्षिकउत्सव मनाइयो

बिहीवार, चैत्र १२, २०७७ साल
नेपालगन्ज, १२ चैत – समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । समाज जागरण साप्ताहिकको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका..

नेपालगञ्ज ५ का वडा अध्यक्ष कैफुलवरा जोलाह कुटिए

बिहीवार, चैत्र १२, २०७७ साल
नेपालगञ्ज, चैत १२ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कैफुलवरा जोलाहलाई बिहिवार दिउसो कार्यकक्षमै कुटिनुभएको छ । जोलाहलाई केही ब्यक्तिहरुले कार्यकक्षमै कुटपिट र हातपात गरेको नेपालगञ्ज उप–महानगरपालिकाका..

१२ किलो चरेससहित २ पक्राउ

बिहीवार, चैत्र १२, २०७७ साल
  १२ किलो चरेससहित २ पक्राउ नेपालगञ्ज, चैत १२ । जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणको चरेस सहित २ जनालाई पक्राउ गरेको छ । १२ किलो चरेशसहित उनीहरुलाई पक्राउ गरिएको हो ।   १२..

जबरजस्ती करणी गर्ने बुढा पक्राउ

बिहीवार, चैत्र १२, २०७७ साल
बाँके, चैत १२ गते । लागु औषध सेवन गराई युवतीलाई जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार घटना विवरण निम्न अनुसारको छ । लागु औषध खुवाई जबरजस्ती करणी..

कोरोना रोकथामका लागि नेपालगञ्जमा उच्च सतर्कता

बुद्धबार, चैत्र ११, २०७७ साल
नेपालगञ्ज,फागुन ११ ।   भारतका विभिन्न शहरमा कोरोना संक्रमण बढेपछि बाँकेमा पनि उच्च सतर्कता अपनाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधबार बसेको बैठकले जमूनाह नाकामा  उच्च सावधानी अपनाउने..

रिहानालाई जलाउने पक्राउ

मंगलवार, चैत्र १०, २०७७ साल
जिल्ला बाँके साबिक हिरिमिनिया गा.वि.स.वडा नं.८ हाल डुडुवा गा.पा.वडा नं.६ वस्ने मो.समिम शेषको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला बाँके साविक लक्ष्मणपुर गा.वि.स.वडा नं.८ हाल नरैनापुर गा.पा.वडा नं. २ वस्ने..

नेपालगञ्जको कारकादौंमा एकसाथ ५ सडक निर्माण गरिदैं

सोमबार, चैत्र ९, २०७७ साल
नेपालगञ्ज, चैत ९ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्माले सोमबार अर्को सडकको शिलान्यास गर्नुभएको छ । केहीदिनभित्रै कारकादौंमा पाँचवटा सडकको शिलान्यास भएको छ । कारकादौंको..

जजकको जाहेरी दिएर बयान फेर्ने महिलालाई कैद सजाय

आईतवार, चैत्र ८, २०७७ साल
नेपालगञ्ज, फागुन ८  ।   जरबजस्ती करणीको झुठ्ठा मुद्दा दर्ता गरेको भन्दै बाँकेमा एक महिलालाई जिल्ला अदालतले कैद सजाय सुनाएको छ । अदालतको फैसलापछि चारवर्षदेखि फरार रहेकी कोहलपुर नगरपालिका ७ की..

जबरजस्ती करणी प्रयास गर्ने ब्यक्ति पक्राउ

बुद्धबार, चैत्र ४, २०७७ साल
नेपालगञ्ज, चैत ४ । नेपालगञ्जमा १६ बर्षिया बालिकालाई जबरजस्ती करणी प्रयास गरि ज्यान मार्ने प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । दुई महिनादेखि फरार रहेका नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर..

एकपछि अर्को सडक निर्माण गर्दै वडा अध्यक्ष दिपक वर्मा

मंगलवार, चैत्र ३, २०७७ साल
नेपालगञ्ज,चैत ३ । नेपालगञ्ज उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माको पहिलो प्राथमिकता सडक निर्माणमा देखिएको छ । वर्माले एकसाताभित्रै दोश्रो सडकको निर्माण सुरु गरेका छन् । मंगलबार..

बाँकेको ईगाउँमा यसरी नाचिन्छ सिंगारु नाच

बिहीवार, फागुन २७, २०७७ साल
नेपालगञ्ज, फागुन २७ ।   नेपालगञ्जमा बिहिवारदेखि सुरु भएकोराष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्विनी सांस्कृति महोत्सवमा विभिन्न सांस्कृति कार्यक्रम भए । जसमा सिंगारु नाचले सहभागी अधिकाँशको मन जित्न सफल भयो । साविक..

नेपालगञ्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्विनी सांस्कृति महोत्सव सुरु

बिहीवार, फागुन २७, २०७७ साल
नेपालगञ्ज, फागुन २७ ।   नेपालगञ्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्विनी सांस्कृति महोत्सव विहिबारदेखि सुरु भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान र भेरी साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका..

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ सम्मानित

बिहीवार, फागुन २७, २०७७ साल
नेपालगञ्ज, फागुन २७ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङलाई सम्मान गरिएको छ । कोभिड माहामारी नियन्त्रणमा बाँके जिल्लामा रहेर महत्वपूर्ण योगदान दिएको भन्दै सेना दिबसको अबसरमा नेपाली सेनाबाट  प्रधानसेनापति..

नेपालगञ्जलाई महानगर बनाउन डिपिआरको काम सुरु

बुद्धबार, फागुन २६, २०७७ साल
नेपालगञ्ज, फागुन २६ गते ।  नेपालगञ्ज उप–महानगरपालिकालाई महानगरपालिकामा विकास गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।  महानगरपालिकाका लागि डिपिआरसँगै एकीकृत विकास योजना समेत तयार भईरहेको छ  ।  नगर प्रमुख..
Results 1299: You are at page 1 of 44

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१