बुद्धबार, आषाढ ९, २०७८ साल

कोहलपुर व्यापार संघमा पौडेलको अग्रता

लाेकप्रिय सन्देश २०७७ फागुन २३ गते 751

नेपालगञ्ज, फागुन २३ । बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक प्यानलका लक्ष्मणराज पौडेलले अग्रता लिएका छन् । २०१७  मत गणना हुँदा पौडेलले ९३८ र प्रगतिशिल प्यानलका विष्णु खनालले ८४३ मत प्राप्त गर्नुभएको छ । अधिकाँश पदमा लोकतान्त्रिक प्यानलको अग्रता भएको छ । अब करिब एकहजार मत गणना हुन बाँकी रहेको छ ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१