बुद्धबार, आषाढ ९, २०७८ साल

राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघमा गुप्ता

लाेकप्रिय सन्देश २०७७ चैत्र ३० गते 860
नेपालगन्ज,चैत ३० । राष्ट्रिय उद्योग तथा ब्यवसायी महासंघ बाँकेको जिल्ला भेला यहि बैशाख १८ गते हुने भएको छ । सोमबार नेपालगन्जमा भएको जिल्ला भेलाले अजय गुप्ता अध्यक्ष र तेजप्रसाद अधिकारी सचीव रहेको जिल्ला भेला आयोजक समिति गठन गरेको छ । भेलामा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला,सचीव रत्न खत्री, सचिवालय सदस्य अब्दुल हुसेन खा,खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष बिनोद मैनाली लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१