सोमबार, श्रावन ११, २०७८ साल

बाँकेमा नयाँ ग्याविन जाली उद्योग संचालनमा

लाेकप्रिय सन्देश २०७८ बैशाख १ गते 4.59K
नेपालगन्ज,बैशाख १ । बाँकेको हवल्दारपुरमा बुधबारदेखि नयाँ ग्याविन जालि उद्योग संचालनमा आएको छ । नयाँ बर्षको अवसर पारेर उद्योग संचालनमा आएको हो । नेपालमै पहिलोपटक पुर्ण स्वचालित मेसिनबाट उत्पादित जालि बैशाख पहिलोसातादेखि बजारमा आउने उद्योगका प्रबन्ध निर्देशक मीनबहादुर मल्लले जानकारी दिनुभयो । अत्याधुनिक मेसिनबाट निर्मित जालिमा बर्षाेबर्षसम्म खिया नलाग्ने मल्लको भनाइ छ । उद्योगमा करिब ३० जनाले प्रत्यक्ष रोजगारि पाउनेछन । करिब १५ करोडको लागतमा उद्योग संचालनमा आएको अध्यक्ष कमल कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१