मंगलवार, बैशाख २८, २०७८ साल

भेरीमा स्टाप नर्सको निधन

लाेकप्रिय सन्देश २०७८ बैशाख ६ गते 466
नेपालगन्ज,बैशाख ६ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक स्वास्थ्यकर्मिको मृत्यु भएको छ । दाङको एक स्वास्थ्य संस्थामा कार्यरत तुलसीपुर नगरपालिका वडा नम्बर ६ की २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको अस्पतालले जनाएको छ। उहाँलाइ बैशाख १ गते कोरोना भएको हो । उपचारको क्रममा आज सोमबार उहाँको निधन भएको हो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१