बुद्धबार, आषाढ ९, २०७८ साल

जोडियो भेरीमा अक्सिजन ट्याङ्क

लाेकप्रिय सन्देश २०७८ जेष्ठ ३ गते 355
नेपालगन्ज,जेठ ३ । भेरी अस्पताल नेपालगन्जमा लिक्विडअक्सिजन स्टोरेज ट्याङ्क सोमबार जडान भएको छ । २० केएल क्षमताको ट्याङ्क जडान भएको हो । भारतबाट अक्सिजन लिक्विड आउनासाथ भेरीमा अक्सिजन समस्या समाधान हुने प्रमुख डाक्टर प्रकाश थापाले बताउनुभयो । अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल,सदस्य धनिराम वलिले केहिदिनमै भारतबाट अक्सिजन आउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१