सोमबार, श्रावन ११, २०७८ साल

बाँकेमा असार ७ सम्म थपियो निषेधाज्ञा

लाेकप्रिय सन्देश २०७८ जेष्ठ ३१ गते 659

नेपालगञ्ज, जेठ ३१ गते । बाँकेमा असार ७ गतेसम्म कायम रहने गरि निषेधाज्ञा थप गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड सङ्क्रमणको दर घट्दै गएपनि जोखिम कायमै रहेका कारण निषेधाज्ञा थप गरिएको बताउनुभयो ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१