सोमबार, श्रावन ११, २०७८ साल

बाँकेका पूर्व सांसद परियारको निधन

लाेकप्रिय सन्देश २०७८ आषाढ ३ गते 272
नेपालगन्ज,असार ४ । पुर्व सांसद कृष्ण सिंह परियारको निधन भएको छ । नेपालगन्ज १२ स्थित निवासमै गएराती ६८ बर्षको निधनमा परियारको निधन भएको नेपाली कांग्रेसका नेता सुनिल सिंह हमालले जानकारी दिनुभयो । परियार २०४८ को निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके ३ बाट प्रतिनिधि सभामा निर्बाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१