बुद्धबार, आषाढ ९, २०७८ साल

कार्यक्रममा यसरी ध्यान खिच्यो थारु नृत्यले

Posted on Mar 11 2021

नेपालगञ्ज, फागुन २७ ।   नेपालगञ्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्विनी सांस्कृति महोत्सव विहिबारदेखि सुरु भएको छ । 
नेपाल प्रज्ञा प्रतिष्ठान र भेरी साहित्य समाजको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटनमा विभिन्न सांस्कृति कार्यक्रम भए । यसक्रममा कार्यक्रममा प्रस्तुत थारु नृत्यले सहभागीको ध्यान खिच्न भयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१